बरंजाका झलकको ‘चौबन्दी चोली’

सन्तोष गौतम/विकल्प म्याग्दी,पुस ११ गते । म्याग्दीको बरंजा ५ ढुङसाङका झलक पुनले सांगितीक यात्रा सुरु गरेका छन् । २२ वर्षिय पुनले आफ्नो गित एल्बम ‘सत’को पहिलो गित चौबन्दी चोली सार्वजनीक गरेका हुन् । लेखु सहयात्रीको शब्द रहेको गितमा स्वर दिएका पुनले एल्बमका अन्य गितहरु पनि रेडर्क गरेर बजारमा ल्याउने तयारी गरेको बताएका छन् । झलकले … Continue reading बरंजाका झलकको ‘चौबन्दी चोली’